नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेत्री रामकुमारी झाक्रीले जेन-जी आन्दोलनमा नवपुस्तालाई मानव ढालका रूपमा प्रयोग गरिएको तथा हिंसात्मक गतिविधिमा उक्साइएको दाबी गरेकी छन्।