नेपालले घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आउने चैतमा घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र हङकङबीच आउँदो चैत १२ (मार्च २६) मा दशरथ रंगशालामा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटको अन्तिम खेफमा लाओससँग खेल्नुअघि नेपालले […]