आँखाका लागि हानिकारक छन् यी १२ बानीहरू

आँखाको स्वास्थ्य र दृष्टिको क्षमता जीवनभर कस्तो रहन्छ भन्ने कुरा धेरै पक्षसँग जोडिन्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण भनेको व्यक्तिको जीवनशैली र दैनिक बानीहरू नै हुन् । धेरै मानिसहरूमा आँखाको समस्या जस्तैः सुख्खापन, संक्रमण, दृष्टि कमजोर हुनु, मोतियाबिन्दु, म्याकुलर डिजनरेशन आदि देखा पर्ने मुख्य कारण उनीहरूकै गलत दैनिक बानीहरू हुन् । यी बानीहरूले आँखाको संवेदनशील तन्तुहरू […]