अनिल पराजुली हेटौँडा, फागुन १३ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ । दुई निर्वाच...