१३ फागुन, काठमाडौं । अब्दुस युसुफ हाउलेको ह्याट्रिक मदतमा कास्कीको लालिगुराँस एसोसिएसन राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गर्दै लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा उक्लेको हो । सात खेलसम्म अपराजित लालिगुराँसले ५ जित र २ बराबरीबाट १७ अंक जोडेको छ । समान खेल खेलेको काँक्रेविहार अझै जितविहिन छ […]