नौबिसे-नागढुंगा सडक खण्ड : ८५ प्रतिशत काम सकियो

१३ फागुन, काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौबिसे-नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौबिसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै […]