१९ पटक मन्त्री बनेका शरतसिंह ‘अन्तिम पटक’ भन्दै मागिरहेका छन् भोट

‘यो मेरो अन्तिम निर्वाचन हो, अन्तिम प्रतिस्पर्धा हो । यसपछि म चुनाव लड्दिनँ,’ घरदैलोका क्रममा उनले भनिरहेका छन् ।