१३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोमै रहेका हुन् । आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक […]