‘पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट दिँदा चाहिँ पाप लाग्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन आग्रह गरेका छन् ।