रश्मिका-विजयको ‘प्रि-वेडिङ’ मा संगीतसँगै क्रिकेटको रमाइलो, विवाह भोलि

मुम्बई । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाको प्रि-वेडिङ समारोह (विवाहपूर्वको उत्सव) चलिरहेको छ । खुसीको माहोलबीच यसपटक क्रिकेटको रमाइलो पनि थपिएको छ । संगीत समारोहमा विजयकी आमाले रश्मिकालाई खानदानी कंगन उपहार दिएकी छन् । विवाह समारोहको सुरुआत अलि फरक र निकै निजी ढंगले गरिएको छ । परम्परागत प्रि-वेडिङ कार्यक्रमको सट्टा, सुरुआत खेलकुदबाट गरिएको […]