१३ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएक छन् । सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरू निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन् । पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एंव समग्र वस्तुस्थितीको सम्बन्धमा जानकारी दिएका थिए । उनले उत्कृष्ट ढंगले कार्य […]