निर्वाचनमा नेपाल भारत जमुनाहा नाका तीन दिन पूर्णरुपमा बन्द हुने

सिराज खाननेपालगन्ज, फागुन १३ गते ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटरको सीमाना तीन दिन पूर्ण रुपमा बन्द गरिने भएको छ ।निर्वाचनल...