१३ फागुन, काठमाडौं । तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस मार्चलाई सम्मान गरिएको छ । तामाङ अध्ययन प्रतिष्ठान, नेपाल तामाङ घेदुङ तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को संयुक्त आयोजनामा मंगलबार काठमाडौंको कपनमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका […]