रकम माग गरेपछि 'मोबाइल दिनुस् म घरबाट पैसा मगाउँछु' भनेर पूर्णबहादुरले परिवारलाई अपहरणमा परेको खबर गरे । परिवारले प्रहरीलाई खबर गर्यो र घटनाबारे थाहा पायो ।