नवलपरासी (पूर्व)- २ : रित्तिएको पहाडी जनमन, आश्वासनमै डुबे तराईका बाढीपीडित

हरेक पटक चुनाव आउँछ, चुनावसँगैको आश्वासन भकारी पनि गाउँगाउँसम्म पुग्छ । चुनावपछि समस्या उस्तै बाँकी रहन्छन् ।