सप्तरी ३ का उम्मेदवारलाई मतदाताको प्रश्न: ‘किन यति चाँडै भोट माग्न आउनुभयो ?’
विनय कर्णकल्याणपुर (सप्तरी), फागुन १३ गते । नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेशकुमार यादवले परिस्थितिवश चाँडै भोट माग्न आउन...