नवराज नेपालीबागलुङ, फागुन १३ गते । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पदमबहादुर कुँवरले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ...