काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो । नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण छिमेकी मुलुकमा प्रदर्शनमा आउन लागेको हो । अभिनेता केसीको करिअरमा सर्वाधिक कमाउने कीर्तिमान समेत यसले रचेको छ । दार्जिलिङ, सिक्किम, […]