आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच कारोबार विस्तारको सम्झौता

१३ फागुन, काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ । माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले हस्ताक्षर गरे । कार्यक्रममा साउदीको लागि नेपालको […]