१३ फागुन, काठमाडौं । निर्वाचन प्रचारप्रसारमा भित्तेलेखन गर्न नपाइने प्रावधान छ । कसैले कुनै प्रकारको पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्ने/छपाउने कार्य गरे २५ हजारसम्म जरिबाना हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोगले तोकेको आकार र रङको सामान्य पर्चा वितरण गर्न भने पाउनेछन् । यसबाहेक निर्वाचनसम्बन्धी […]