सञ्जीव मलिकद्वारा इटहरी र काठमाडौंमा एकदिने ध्यान शिविर सञ्चालन

१३ फागुन, काठमाडौं । भारतबाट नेपाल आएका प्रसिद्ध लाइफ कोच तथा आध्यात्मिक मार्गदर्शक सञ्जीव मलिकले एकदिने ध्यान शिविर सञ्चालन गरेका छन् । ११ फेब्रुअरीमा नेपाल आएका उनले १२ फेब्रुअरीमा इटहरी तथा १४ मा काठमाडौंमा ध्यान शिविर सञ्चालन गरे । इटहरी र काठमाडौं दुवै स्थानमा आयोजित शिविरमा उत्साहजनक सहभागिता रहेको थियो। बिहान ९ बजेदेखि साँझ ५ […]