नेपालीहरूको दिनको सुरुवात नै चिनी भएको चियाबाट हुन्छ । चिया, कफी, सस, बिस्कुट, मिठाइहरू सबैमा चिनी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, औसत व्यक्तिले दिनमा ६ चम्चा २५ ग्राम भन्दा बढी चिनी सेवन गर्नुहुँदैन, तर धेरै नेपालीहरूले यो भन्दा बढी सेवन गर्छन्, जसले स्वास्थ्य समस्या निम्त्याउछ । धेरै चिनी खाँदा तौल बढ्छ साथै यसले मिर्गौलाको […]