चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

स्थापनाकालीन मूल्य-मान्यताबाट विचलित भएको जनाउँदै चुनावको मुखमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता-कार्यकर्ताले रास्वपा परित्याग गरिरहेका छन् । लामो समय कांग्रेसको राजनीति गरेर रास्वपा गएकाहरू पुरानै पार्टीमा प्रवेश गरेका छन् ।