चुनावी प्रतिस्पर्धामा समाजसेवी पहिचान : सुखदुःखमा सहारा बन्ने प्रतिबद्धता

झापा, फागुन १३ गते । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौला यतिबेला घरदैलो अभियानमा व्यस्...