निर्वाचन सुरक्षा : गृह मन्त्रालयमा हुन्छ दिनहुँ समीक्षा

सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दिनहुँ गृहमन्त्रालयमा समीक्षा हुने गरेको मन्त्रालयस्रोतले बतायो ।