१३ फागुन, बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् । चुनाव प्रचारप्रसारको लागि धरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा […]