न्युजिल्यान्डको शानदार जित, श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

१३ फागुन, काठमाडौं । सहआयोजक श्रीलंका आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ । बुधबार भएको सुपर ८ को खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन […]