राजमार्गलाई आपत्कालीन अवतरणयोग्य बनाउने नीति कागजमै सीमित

काठमाडौँ, फागुन १४ गते । सरकारले प्राकृतिक प्रकोप वा मुख्य विमानस्थल बन्द भएको अवस्थामा राहत सामग्री ढुवानी र सुरक्षाका लागि प्रयोग गर्ने लक्ष्यसहित राष्ट्रिय राजमार्गलाई आपत्कालीन...