गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १४ गते । निर्वाचन आयोगमा ९६ राजनीतिक दलले गत आवको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगको अभिलेखबमोजिम गत असारसम्म १२२ राजनीतिक दलको दर्ता क...