निर्वाचनमा सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले बेहोर्ने

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १४ गते । सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने भएको छ । फागुन १२ गतेका मन्त्रीपरिषद् बैठक...