गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १४ गते । हिमाल आरोहणमा जाने विदेशी पर्यटकमा समान्य स्वास्थ्य समस्या देखिँदा डर, त्रास देखाई उद्धारका नाममा ठगी गर्ने गिरोहका थप एक जनालाई प्रहर...