गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेलको भगवती डेरी उद्योगको अनुगमन गरी २० हजार रुपियाँ जरिबा...