सल्यान कुमाख गाउँपालिकाका गुफामा विशेषज्ञ टोलीको अध्ययन

प्रतीक इच्छुक शर्मासल्यान, फागुन १३ । कुमाख गाउँपालिका वडा नं. ४, ३ र २ मा अवस्थित सिद्ध, गनेश्वर र भुमेश्वर गुफामा विशेषज्ञ टोलीद्वारा अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ।भ्रमण...