चार साहित्यकारलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौँ, फागुन १४ गते । नइ एकेडेमीले चार साहित्यकारलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गर्दै प्राडा वास...