१४ फागुन, काठमाडौं । जेनजी जनआन्दोलनका प्रतिनिधिहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् । जेनजी आन्दोलनका प्रतिनिधिहरुको तर्फबाट विभिन्न चार संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन […]