रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

१४ फागुन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबउमा भएको दोस्रो लेगको खेलमा बेनफिकालाई पराजित गर्दै रियलले समग्रमा ३–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा अरेलियन चुआमेनी र भिनिसियस जुनियरले एक-एक गोल गरे […]