स्याङ्जाका ६ स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

राधाकृष्ण डुम्रे वालिङ,(स्याङ्जा) फागुन १४ गते । स्याङ्जा जिल्लाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात् फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका वालिङ, पुतली...