पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा, युभेन्ट्स र डर्टमुन्ड बाहिरिए

१४ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको प्लेअफको दोस्रो लेगको खेलमा मोनाकोसँग २-२ गोलको बराबरी खेलेपनि समग्रमा ५-४ को नतिजासहित पीएसजी अगाडि बढेको हो । पहिलो लेगमा पीएसजी ३-२ ले विजयी भएको थियो । घरेलु मैदान पार्क डे प्रिन्सेसमा […]