सेतो कागजमा कालो रङमा निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र छापिएको छ । मतपत्रमा ५८ वटा दलको निर्वाचन चिह्न छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् ।