एकाउन्न प्रतिशत महिला मतदाता, एक जना महिला उम्मेदवार

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १४ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का रविरत्न श्रेष्ठ कृषि पेसामा संलग्न हुनुहुन्छ । काठमाडौँमै अर्गानिक तरकारी पु¥याउने अठोटक...