भोजपुरको अरुण गाउँपालिकास्थित मऱ्याङ डाँडा रहेको अरुण आध्यात्मिक क्षेत्र । अरुण आध्यात्मिक प्रतिष्ठानले एउटै परिसरमा धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले हिन्दु, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरेको हो । तस्बिर-रासस