१४ फागुन, बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङका अधिकांश उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा रहेकोमा २२ जनाले चुनावी बैंक खाता सञ्चालनमा ल्याएका छन् । उम्मेदवारको खर्च र आम्दानी अब त्यही खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको […]