नवलपरासी पूर्वमा तीन हजार ७४६ हेक्टरमा तोरी खेती

मध्यविन्दु (नवलपरासी), फागुन १४ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती...