१४ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि स्याङ्जाबाट उम्मेदवारी दिएका २४ जनामध्ये ९ जनाले मात्रै निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेका छन् । आर्थिक कारोबार समिति प्रमुख थमनारायण शर्माका अनुसार बाँकी १५ उम्मेदवारले अझैसम्म निर्वाचन प्रयोजनका लागि आवश्यक खाता नखोलेका हुन् । निर्वाचन खर्च पारदर्शी बनाउन कानुनले छुट्टै बैंक खाता अनिवार्य […]