डिजिटल अर्थतन्त्र : उपभोगको ‘ट्रयाप’बाट उत्पादनको ‘हाइवे’तर्फ

हामीले औद्योगिक क्रान्ति गुमायौँ, तर यो डिजिटल क्रान्ति गुमाउने छुट हामीलाई छैन। ९६.७ प्रतिशत बिजुली र ८५.१ प्रतिशत स्मार्टफोनको यो बलियो जगमा उभिएर हामीले युवालाई 'साइबर सुरक्षा योद्धा' र 'सफ्टवेयर निर्माता' बनाउन लगानी गर्नैपर्छ।