घोषणापत्रमा ‘कृषि क्रान्ति’, व्यवहारमा परनिर्भरता

समयमै स्पष्ट रणनीति र दीर्घदृष्टि अपनाइएमा नेपालको कृषि क्षेत्रले पुनः आत्मनिर्भर, समावेशी र दिगो विकासको आधार बन्न सक्छ । यस चुनावमा मतदाताले गर्ने सचेत निर्णयले नै देशको कृषिको भविष्य र खाद्य सुरक्षा सुनिश्चित गर्न सक्नेछ ।