अमरराज नहर्कीतनहुँ, फागुन १४ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाताहरूको लागि मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार...