चेपाङगाउँमा चुनावको सल्लाह

कासवाङ (सिद्धि) चितवन, फागुन १४ गते । सिद्धिको तल सडकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र कार्यकर्ता सवारीसाधनमा चुनावी नारा घन्काउँदै मत माग्दै थिए । माथि कासवाङस्थित सुक्खा पहराक...