७ फागुन २००७ मा नेपालमा प्रजातन्त्र आएको थियो । त्यसको ७५ वर्षपछि चालु फागुन महिनामै सम्पन्न हुन गइरहेको आमनिर्वाचन विशेष परिस्थितिजन्य सन्दर्भमा उभिएको छ ।