सबै जिल्लामा पुगे निर्वाचन सामग्री

सल्यान समाचारदाता सल्यान, फागुन १४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ । निर्वाचन आयोगले निर्...